यूनाइटेड इन्स्योरेन्सले चुक्तापूँजी बढाउने, २५% हकप्रद जारी गर्ने निर्णय

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमीटेडले चुक्तापूँजी बढाउने भएको छ ।  यो कम्पनीको संचालक समितिमा भएको छलफलमा चुक्तापूँजी बढाउने विषयमा सहमति बनेको हो ।  एक संचालकका अनुसार हाल कायम चुक्तापूँजीलाई क्रमशः...

   

संस्थापक तथा सर्वसाधारण सेयरधनीलाई सेयर अभौतिकीकरण गर्न सिंगटी हाइड्रोको आग्रह

काठमाण्ठौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले संस्थापक तथा सर्वसाधारण(स्थानिय) यरधनीहरूलाई सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । सूचिकृत कम्पनीहरुले जारी गर्ने धितोपत्र भौतिक प्रमाणपत्ररहित गरी विद्युतिय रुपमा मात्रै...

   

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहतर्फको १ लाख ९० हजार कित्ता बढी सेयर आजदेखि लिलामीमा राखिएको छ । संस्थाको १ लाख ९० हजार ६६० कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। सेयर खरिदका लागि...

   

एनआईसी एशिया बैंकले ल्यायो ‘अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज’ प्रतियोगिता, स्मार्टवाच, आईफोन–१२ तथा रु. ५० हजार नगद जित्ने मौका

काठमाण्डौ । एनआईसी एशिया बैंकले कोरोनाभाइरसकोे महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुईवटा ‘अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज’ प्रतियोगिता सार्वजनिक गरेको छ।  आज जेठ २३ देखि असार १९...

   

बीमा समितिद्वारा कर्जा फर्छ्यौट गर्ने अवधि थप, कर्जा असुलीको अवधि निर्धारण गरी लिखित जानकारी उपलब्ध गराउन निर्देनश

काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीहरुको कर्जा फर्छ्यौट गर्ने अवधि थप गरेको छ । यसअघि समितिले अभिकर्ताहरुलाई दिएको सम्पुर्ण कर्जा यहि असार मसान्तभित्र असुल उपर गर्न निर्देशन दिएको थियो । चर्को दबाबपछि यसअघिको यो...

   

अब सामाजिक सुरक्षा कोषमा खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा आवद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत सिधै रकम जम्मा गर्न सक्ने भएका छन् । खल्तीले नेपालमा गरिने हरेक भुक्तानीलाई  डिजिटाइज गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।...

   

अहिले सम्मकै उच्च बिन्दुमा नेप्से, नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमाा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १२५.४० अंकले घट्दै १८२८१.२३ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८३.२१ अंकले घट्दै १४६१९.७९ बिन्दुमा झर्यो।  आज...

   

सानिमा लाइफको वार्षिक साधारण सभा सम्पन्न,आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज.जेठ २३ गते) सम्पन्न भएको छ । उक्त सभा कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभाबाट समपनन भएको हो ।   उक्त सभामा धितोपत्र दर्ता...

   

नागरिक लगानी कोषद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले वार्षिक साधारण सभा आह्वान गरेको छ। सीआईटीको गते जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी असार १८ गते कोषको केन्द्रिय कार्यालय...

   

साल्ट ट्रेडिङको दोस्रो त्रैमासको वित्तीय विवरण सर्वाजनिक, मुनाफामा समान्य वृद्धि

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड(एसटीसी)ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले जेठ २२ गते दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । अधिकांस...

   

वैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुद्वारा ३४.०२ अर्ब प्रथम बीमाशुल्क आर्जन

काठमाण्डौ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ३४ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ३४ अर्ब २ करोड रुपैयाँबराबरको प्रथम बीमाशुल्क आर्जन गरेका...

   

नेपाल बंगलादेश बैंक २८ औँ वर्षमा प्रवेश

काठमाण्डौ। नेपाल बंगलादेश बैंक लिमिटेड आज (जेठ २३ गते) बाट) २८ औँ वर्षमा प्रवेश गरेको छ।  नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त नेपाल बैंकले २०५१ साल जेठ २३ गतेदेखि आफ्नो बैंकिङ कारोबार शुभारम्भ गरेको थियो। नेपाल...

   

प्राइम लाइफद्वारा १४ औँ वार्षिकोत्सवको अवसरमा ‘प्राइम शुभलाभ बीमा’ योजना सार्वजनिक

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘प्राइम शुभलाभ बीमा योजना’ नामक नयाँ बीमा योजना ल्याएको छ । कम्पनीले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा जेष्ठ २२ गतेदेखी लागू हुनेगरी यो नयाँ बीमा योजना सार्वजनिक...

   

सानिमा लाइफको वार्षिक साधारण सभा आज, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज(जेठ २३ गते) आयोजना हुन गइरहेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम कमलादीमा रहेको कम्पनीको केन्द्रिय...

   

खानीखोला हाइड्रोको घाटा ९.९० करोड, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खानीखोला हाइड्रोपावर लिमिटेडको घाटामा रहेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ९ करोड ९० लाख ५७ हजार १६३.९४ रुपेयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक...

   

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाण्डौ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्। मन्त्रिपरिषदको बिहीबार साँझ बसेको  बैठकले बस्नेतलाई ४ वर्षका लागि अध्यक्ष नियुक्त गरेको हो। कानुन व्यवसायी समेत रहेका बस्नेत कान्तिपुर...

   

कोरोना संक्रमणबाट जनरल इन्स्योरेन्स बर्दिबास शाखा प्रमुख कमल कुमार सत्यालको निधन

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बर्दिबास शाखाका प्रमुख कमल कुमार सत्यालको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । कम्पनीको बर्दिबास शाखाको प्रमुखका रुपमा कार्यरत सत्यालको कोरोना हिजो(जेठ २० गते ४५ वर्षको...

   

उद्योग वाणिज्य महासंघको कोभिड सहायता केन्द्रबाट संक्रमित लाभान्वित

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी संक्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन्। महासंघले गत वैशाख २४ गतेदेखि महासंघका वरिष्ठ उपाध्यक्ष...

   

नेप्सद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल इलेक्ट्रिोनिक्स पेमेन्ट सिस्टम लिमिटेड(नेप्स)ले विशेष साधारण सभा आह्वान गरेको छ। कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो। बैठकले आगामी असार ६ गते आइतबारका दिन दिउँसो ३...

   

नबिल बैंक र युनाइटेड फाइनान्सद्वारा प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्सले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न एकैपटक विशेष साधारण सभा बोलाएका छन् ।  दुवै कम्पनीको सञ्चालक समितिहरुको जेठ २० गते बैठकले आगामी असार ५ गते बिहान ११ बजे आ–आफ्नै...

   

कोका–कोला फाउन्डेशनद्वारा अक्सिजन उत्पादनका लागि सहयोग

काठमाण्डौ । कोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ ।  यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरु मध्यको एक भएको कम्पनीले...

   

खाद्य र साल्ट ट्रेडिङले केही वस्तुमा छुट दिने

काठमाण्डौ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र  साल्ट ट्रेडिङ कर्पोरेशनले केही खाद्य वस्तुमा छुट दिने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक...

   

खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का

काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को आजको निर्णयअनुसार कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो।  कम्पनीले वित्तीय विवरणहरु सार्वजनिक नगरेको...

   

सिटिजन्स बैंकद्वारा ‘पेडे लोन’ कर्जा सुविधा सार्वजनिक, घरै बसी–बसी रु. २ लाखसम्म कर्जा पाइने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफवान सफ्ट इन्टरनेसनल प्रालिसँग सहकार्य गरेर आफ्ना ग्राहकहरुको सुविधाका लागि ‘पेडे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ।  आज काठमाण्डौको दरबारमार्गस्थित...

   

अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको वृद्धि, पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक सामान्य अंकको वृद्धिका साथ उकालो लागेको छ। जीवन बीमा उपसूचक ५.१२ अंकले बढ्दै १८४०६.६३ बिन्दुको उचाइमा पुुगेको छ। यो दिन निर्जीवन बीमा उपसूचक ११२.६८ अंकले ओरालो लाग्दै...

   

एशियन लाइफद्वारा नविकरण बीमा शुल्कमा ब्याज छुट, बीमालेख कर्जाको साँवा र ब्याज समेत अनलाइनबाटै तिर्न सकिने

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नविकरण बीमा शुल्कमा ब्याजको घोषणा गरेको छ । काठमाण्डौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको मिति बैशाख १६ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मको अवधिको लागी...

   

सर्वोच्च शिखरमा फहरायो नेपाल लाइफको झण्डा,युवराज धितालको सफल आरोहण

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका विजनेस कोअर्डिनेटर युवराज धितालले विश्वको सर्वोच्च शिखर सगरमाथामा कम्पनीको झण्डा फहराउन सफल भएका छन् ।  धितालले कम्पनीको प्रतिनिधित्व गर्दै सोमबार विहान ७ बजेर ४५...

   

सनराइज बैंकको सुनवल र लम्की शाखाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डौ । सनराइज बैंक सुनवल शाखाले सुनवल नगरपालिकास्थित सुनवल अस्थायी कोभिड अस्पताललाई रु. १ लाखबराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग प्रदान गरिएको जनाएको...

   

एभरेष्ट बैंक र बेलायतको श्पुन रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले बेलायतबाट नेपाल भित्र रेमिट्यान्स सेवाका लागि युके बेस्ड अनलाईन मनी ट्रान्सफर अपरेटर श्पुनसँग सम्झौता गरेको छ। यो सम्झौता बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र कम्पनीका एमडी...

   

भारतमा कोरोना मृत्यु दर र दाबी संख्याबीच ठूलो अन्तर, अन्डर इन्स्योरेन्स भएको संकेत

काठमाण्डौ । भारतमा कोरोनाबाट भएका वास्तविक मृत्यु र मृत्यु दाबीको संख्याबीच ठूलो अन्तर देखिएको छ । यसले भारतको इन्स्योरेन्स पेनिट्रेसन रेट(बजार प्रवेश दर) न्युन भएको संकेत गरेको विज्ञहरुले बताएका छन् ।  मे २६ सम्मको...