7th anniversary

नेपाल पुनर्बीमा सातौँ वर्षमा प्रवेश, बीमा क्षेत्रलाई समयसापेक्ष बनाउने लक्ष्य

काठमाण्डौ । नेपालको एकमात्र पुनर्बीमा कम्पनी आज शुक्रबारबाट साताँै वर्षमा प्रवेश गरेको छ। बि.स २०७१ कात्तिक २१ गतेबाट औपचारिक रुपमा कारोबारको थालनी गरेको कम्पनीले आफ्नो ६ वर्षे यात्रा सफलतापूर्वक पार गरी सातौँ वर्षमा प्रवेश गरेको हो।  कम्पनीले सातौँ वार्षिकोत्सव समारोह जुम एपका माध्यमबाट फेसबुकमा प्रत्यक्ष प्रसारण गरेको थियो।...