काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र १.३१५७८९४ प्रतिशत नगद लाभांस गरी कुल २६.३१५७८९४ लाभांस वितरणको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आज आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा आशा लघुवित्तको १५ प्रतिशत बोनस सेयर अर्थात ३ लाख ४८ हजार ४३२ कित्ता र वोमी लघुवित्तको ८ लाख ३३ हजार ५४४ कित्ता गरी कुल ११ लाख...
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
सेयरमूल्य समायोजन गर्दै नप्सेले संस्थाको सेयरमूल्य प्रति कित्ता ८७० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन...
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ। संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर र ०.७८९४७३७ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकले पुस २ गते स्वीकृत गरेको हो।
संस्थाको गत भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले गत...
काठमाण्डौ । आशा लघुुवित्त वित्तिय संस्थाले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरु लाभांस प्रस्ताव गरेको छ ।
संस्थाको गत भदौ ३१ गते बसेको सञ्चालक समितिको ७८ औँ बैठकले यस्तो निर्णय गरेको हो । निणर्य अनुसार गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५.७८ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरिएको छ ।
प्रस्तावित लाभांस...