काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन(मा दुईवटा लघुवित्तले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिनेमा आत्मनिर्भर लघुवित्त र अभियान लघुवित्त वित्तीय संस्था रहेका छन् ।
आत्मनिर्भर लघुवित्तले चैत २१ गते र अभियान लघुवित्तले चैत ३० गते बोर्डमा आवेदन दिएका हुन् ।
आत्मनिर्भर...
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाले १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
यस विषयमा आत्मनिर्भर लघुवित्त र सनराइज क्यापिटलबीच सम्झौता भएको छ।
...