काठमाण्डौ । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ४ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो।
कम्पनीले १०० अंकित दरका कुल ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले आईपीओ निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त...