accord pharmaceutials ltd

आईपीओ निष्कासनको मुख्य अजेन्डासहित एक्कर्ड फर्मास्युटिकल्सले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको पहिलो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी जेठ ५ गते काठमाण्डौमा रहेको बसेरा बुटिक होटल बबरमहलमा १२ः३० बजे आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव...