acquisition agreement

सिटिजन्स बैंकमा तिनाउ मिसन विलय हुने पक्का

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र तिनाउ मिशन डेभलपमेन्ट बैंकबिच प्राप्ति सम्बन्धी अन्तिम सम्झौता भएको छ। सटिजन्स बैंकले तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धी अन्तिम सम्झौता पत्रमा हिजो(पुस २२ गते) हस्ताक्षर सम्पन्न भएको हो।  मर्जर सम्झौतामा हस्ताक्षर भएसँगै काठमाण्डौ म.न.पा.१ नारायणहिटी पथमा...