काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।...
काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार १० गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको चौथो वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असार ३१ गते बिहिबारका दिन स्याङजामा रहेको होटल गाउँवेशी सभाहलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त बैठकमा संस्थाले एक वा एकभन्दा बढी...