काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते हुन गईरहेको कम्पनीको २५ औँ वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।
कम्पनीले बढ्दो कोभिड १९ महामारी तथा कम्पनीले साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र...
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ २ गते आइतबारका दिन बारा जिल्लाको सिमरामा रहेको होटल इच्छामा आयोजना हुने तय गरिएको कम्पनीको १९ औँ वार्षिक साधारण सभा स्थगित गरेको हो।
काठमाण्डौ उपत्यका लगायत अन्य स्थानमा निषेधाज्ञा जारी भएका कारण...
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा स्थगित गरेको छ ।
कम्पनीको सञ्चालन समितिको आज(वैशाख २४ गते) बसेको बैठकले हाल संसारभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण काठमाण्डौ उपत्यकामा निषेधाज्ञ जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी...
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा रद्द गरेको छ । संस्थाले विशेष कारणबस अर्काे सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारण सभा रद्द गरिएको जनाएको हो ।
संस्थाको छैठौँ वार्षिक साधारण सभा आगामी जेठ ७ गते शुक्रबारका दिन रानीवन पार्टी प्यालेसमा सभा आयोजना हुन गई रहेको थियो ।
...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ। बढ्दो कोभिड संक्रमण र चाडपर्वको व्यस्ततालाई कारण देखाउँदै बैंकले यसअघि तय गरिसकेको २२ औं वार्षिक साधारणसभा स्थगित गरेको हो।
शुक्रबार बसेको संचालक समितिको बैठकले कात्तिक ६ गते पोखरामा गर्ने भनिएको वार्षिक साधारणसभा स्थगितको निर्णय गरेको हो ।
बैंकले...