AGM

रिलायन्स लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले चौँथो वार्षिक साधारण सभा डाकेको हो।    बैठकले आगामी पुस ११ गते आइतबारका दिन काठमाण्डौ शंखमुलमा रहेको अनमोल बैंक्वेयटमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त...

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज बैंकको ३५ औँ वार्षिक साधारण सभा काठमाण्डौ दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।  उक्त सभामा बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १६ प्रतिशत लाभांश अनुमोदन भएको छ। बैंकको सञ्चालक समितिको बैठकले गत...

लुम्बिनी विकास बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ९ गते शुक्रबारका दिन काठमाण्डौ डिल्लीबजारस्थित बैंकको केन्द्रिय कार्यालयमा अनलाइन(भर्चुअल) माध्यमबाट समेत सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त...

1663308665norvic-gif.gif

फर्स्ट माइक्रोफाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(मंसिर १६गते)संस्थाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।  उक्त सभामा सञ्चालक समितिका तर्फबाट प्रस्तावित कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ ।  यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा...

सपोर्ट लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको सातौ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस १० गते सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांस गरी कुल...

ग्लोबल आइएमई क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १४ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस ९ गते काठमाण्डौ सोल्टीमोडमा रहेको हायात प्यालेसमा दिउँसो ४ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव...

16454172591200x120.gif

लक्ष्मी बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २१ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस ८ गते काठमाण्डौ कमलपोखरीमा रहेको अग्रवाल भवनमा दिनको २ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ८ प्रतिशत बोनस...

स्वाभिमान लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ८ गते बिहिबारका दिन रुपन्देहीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा अपरान्ह १ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आ.व का लागि...

एनएमबि बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस २२ गते सभा आयोजना गर्ने निर्णय गरेको हो।  उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १२.५० प्रतिशत बोनस सेयर र ३.३० प्रतिशत नगद लाभांस गरी कुल १५.८ प्रतिशत लाभांस...

स्वावलम्बन लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस १५ गते बिहिबारका दिन काठमाण्डौ गैरिधारामा रहेको एलिस रिसेप्सनमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित...

समता घरेलु लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस वितरण र एफपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ७ गते बुधबारका दिन धुलिखेलमा रहेको मिराबेल होटल एण्ड रिसोर्टमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८...

प्राइम कमर्सियल बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले १४ औँ साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ६ गते मंगलबारका दिन काठमाण्डौ कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि...

गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ११ औँ वार्षिक साधारण सभा आज तीनकुने काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यममार्फत  सम्पन्न भएको हो ।  सभामा कम्पनीको सञ्चालक समितिका तर्फबाट प्रस्तावित ५.५० प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगद...

बिन्ध्यबासिनी हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस २ गते शुक्रबारका दिन नयाँ बानेश्वर काठमाण्डौमा रहेको कम्पनीको कार्यालयमा सभा आयोजना गर्ने...

नेपाल बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ६२ औँ वार्षिक साधारण सभा डाकेको हो।    बैठकले आगामी पुस २ गते शुक्रबारका दिन काठमाण्डौ धर्मपथ स्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यम जुम एपका माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त...