काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(मंसिर १० गते)आयोजना हुन गईरहेको छ । कम्पनीको ११ औँ वार्षिक साधारण सभा आज तीनकुने काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यममार्फत आयोजना हुन गईरहेको हो ।
सभामा कम्पनीको सञ्चालक समितिका तर्फबाट प्रस्तावित ५.५० प्रतिशत बोनस सेयर...
काठमाण्डौ । आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले १८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ५ गते काठमाण्डौ भाटभटेनीमा रहेको आम्रपाली ब्यांक्वेटमा बिहान १०
बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले २७ औँ साधारण सभा डाकेको हो। बैठकले आगामी पुस १ गते काठमाण्डौ लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ६ प्रतिशत बोनस...
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले तेह्रौ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी मंसिर २९ गते बुधबारका दिन बुटवलमा रहेको महाराजा रिसोर्टमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिका तर्फबाट...
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस ३ गते शनिबारका दिन वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित ३१.०५ प्रतिशत बोनस सेयर र १.६३...
काठमाण्डौ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस ६ गते मंगलबारका दिन काठमाण्डौ केशरमहलमा रहेको बैंकको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को...
काठमाण्डौ । मेगा बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी मंसिर २८ गते मंगलबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिका तर्फबाट प्रस्तावित १० प्रतिशत बोनस सेयर र...
काठमाण्डौ । नेपाल इलेक्ट्रिोनिक्स पेमेन्ट सिस्टम लिमिटेड(नेप्स)ले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी मंसिर २७ गते दिउँसो ४ बजे काठमाण्डौ हात्तिसार काठमाण्डौमा रहेको आरण्य बुटिक होटलमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा...
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी मंसिर २९ गते बुधबार काठमाण्डौ ठमेलमा रहेको एलोफ्ट होटलमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २० प्रतिशत बोनस सेयर र ३१.३२...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी मंसिर २५ गते शनिबारका दिन पोखरा स्थित होटल जल महलमा सभा आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरिएको १७.५७५ प्रतिशत...
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्रीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको नवौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी मंसिर २८ गते मंगलबारका दिन बिहान १० बजे पोखरामा रहेको बैंकको होटल पोखरा ग्रान्डीमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा बैंकको...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २७ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी मंसिर २९ गते बुधबारका दिन बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा भर्चुअल माध्यम जुम एपका माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा...
काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ३५ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी मंसिर २८ गते मंगलबारका दिन बिहान १० बजे नयाँ बानेश्वर काठमाण्डौमा रहेको बैंकको प्रधान कार्यालयमा भर्चुअल माध्यम जुम एपका माध्यमबाट सभा आयोजना...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी मंसिर २७ गते सोमबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा बैंक सञ्चालक समितिबाट प्रस्ताव गरिएको १०...
काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले २० औँ र २१ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी कात्तिक २४ गते बुधबारका दिन काठमाण्डौ तीनकुनेमा रहेको सिद्धार्थ कटेज रेष्टुरेन्ट एण्ड बारको सभाकक्षमा बिहान ११ बजे सभा...