काठमाण्डौ । नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज २२ गते शुक्रबारका दिन भर्चुअल माध्यम जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा हाल कायम रहेको चुक्तापूँजीको ५.२६ प्रतिशत नगद लाभांस...
काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलेपमेन्ट कम्पनी लिमिटेडले वार्षिक सधारण सभा डाकेको छ। कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी असोज २४ गते आइतबारका दिन कम्पनीको थापाथली स्थित ट्रेड टावरको दोस्रो तलामा रहेको कम्पनीको सभाकक्षमा भर्चुअल माध्यम जुम एप मार्फत सभा सञ्चालन...
काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडको स्थगित वार्षिक साधारण सभाको आज आयोजना हुन गईरहेको छ । कम्पनीको २४ औँ वार्षिक साधारण सभा आज कमलादी काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा हुन लागेको हो ।
यसअघि कम्पनीले कोरोना भाइरसको नयाँ संक्रमणका कारण नेपाल सरकारबाट जारी निषेधाज्ञा र कोभिड–१९को विषम परिस्थितीलाई मध्यनजर गत...
काठमाण्डौ । बिओके क्यापिटल मार्केट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैटौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज २० गते बुधबारका दिन काठमाण्डौ नक्सालमा रहेको कम्पनीको कार्यालयमा दिउँसो ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का...
काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको दशौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १८ गते सोमबारका दिन काठमाण्डौ नक्सालमा रहेको कम्पनीको कार्यालयमा साझको ४ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि...
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १२ औँ र १३ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १९ गते मंगलबारका दिन काठमाण्डौ दरबारमार्गमा रहेको नेपाल विद्युत प्रािधकरणमा भर्चुअल माध्यम जुम एपमार्फत सभा...
काठमाण्डौ । नेपाल बंगलादेश क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १८ गते सोमबारका दिन काठमाण्डौ बानेश्वरमा रहेको इन्द्रणी फुडल्याण्डमा दिनको ४ः१५ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष...
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ११ औँ वार्षिक साधारण सभा भदौ २६ गते शनिबारका दिन काठमाण्डौ थापाथलीमा रहेको कम्पनीको प्रधान कार्यालयमा जुम एपको माध्यमबाट सम्पन्न भएको हो ।
उक्त सभामा कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १७ प्रतिशत बोनस सेयर र...
काठमाण्डौ । गोखार्ज फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारण सभा आगामी असोज १८ गते आयोजना हुने भएको छ । यसअघि दुईपटकसम्म स्थगित भएको कम्पनीको २६ औँ वार्षिक साधारण सभा आगामी असोज १८ गते काठमाण्डौ सोल्टीमोडमा रहेको होटल इम्पेरियलमा सभा आयोजना हुने भएको हो ।
उक्त सभामा संस्थाको प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट कुनै...
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक सम्पन्न भएको छ । संस्थानको आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक साधारण सभा भदौ २६ गते शनिबारका दिन सम्पन्न भएको हो ।
उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक प्...
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १६ गते शनिबारका दिन काठमाण्डौ ठमेल छायाँ सेन्टरमा रहेको होटल एल्फटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि...
काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ३५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो ।
लाभांस वितरणको...
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १८ औँ वार्षिक साधारण सभा आज(भदौ २५ गते)साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १८ औँ वार्षिक साधारण सभा काठमाण्ठौ थापाथलीमा रहेको कम्पनीको प्रधान कार्यालयमा भर्चुअलमाध्यम जुम एपमार्फत सम्पन्न भएको हो ।
उक्त सभामा कम्पनीको आर्थिक वर्ष...
काठमाण्डौ । सानिमा माई हाइड्रो लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभा.स गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...
काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १५ गते शुक्रबारका दिन काठमाण्डौ नक्सालमा रहेको सानिमा बैंकको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिको...