काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा पुनः स्थगित भएको छ । आज आयोजना हुने भनिएको कम्पनीको २६ औँ वार्षिक साधारण पुनः स्थगित भएको हो ।
वार्षिक साधारण सभा स्थगित गर्न उच्च अदालत पाटनको अन्तरिम आदेश जारी भएकाले सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।
सव्रप्रथम गत चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक...
काठमाण्डौ । ओरियन्टल होटल्स् लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । होटलको सञ्चालक समितिको तेस्रो बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १९ गते मंगलबारका दिन काठमाण्डौ लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअलमाध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिको आर्थिक वर्ष...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी असोज १६ गते शनिबारका दिन झापा बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७६/७७ सम्मको वितरण...
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको हो ।
बैठकलेृ आगामी असोज ६ गते त्रिपुरेश्वर काठमाण्डौमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यम जुममार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको...
काठमाण्डौ । एनएमबी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १ गते शुक्रबारका दिन काठमाण्डौ हात्तिसारमा रहेको आरण्ड बुटिक होटलमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट...
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १२ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १ गते शुक्रबारका दिन काठमाण्डौ रविभवनमा रहेको होटल क्राउन इम्पेरियलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिको तर्फबाट...
काठमाण्डौ । गोखार्ज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी भदौ २४ गते बिहिबारका दिन काठमाण्डौ सोल्टीमोडमा रहेको होटल इम्पेरियलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको प्रबन्धपत्र, नियमावली सम्बन्धमा...
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ को वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १६ गते काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने...
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डोकेको छ । संस्थानको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक साधारण सभा एकैपटक डाकेको हो ।
बैठकले आगामी भदौ २६ गते शनिबारका दिन सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सञ्चालक समितिका तर्फबाट...
काठमाण्डौ । श्रीराम सुगर मिल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २५ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी भदौ २४ गते काठमाण्डौ नयाँ बानेश्वरमा रहेको अर्वण ब्याङक्वेटमा भर्चुअल माध्यम जुम एपका माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा सञ्चालक समितिको...
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औा वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी भदौ २५ गते शुक्रबारका दिन काठमाण्डौ लैनचौरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यम जुम...
काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी भदौ २५ गते शुक्रबारका दिन काठमाण्डौ ठमेलमा रहेको कम्पनीको रजियटर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा अन्य कुनै बैंकिङ...
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । बैठकले आगामी भदौ २६ गते शनिबारका दिन काठमाण्डौ थापाथलीमा रहेको कम्पनीको प्रधान कार्यालयमा जुम एपको माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा...
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आज(भदौ १ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न.३(साविक खुदी गाविस वडा न १,२,३ र ६ मात्र)तथा मस्र्याङदी गाउँपालिका वडा न.६,७ र ८(साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडाहरु)का स्थानिय वासिन्दाहरुका लागि ५ लाख...
काठमाण्डौ । ङादी गुप्र पावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ८ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै बोनस सेयरपश्चात कायम हुने चुक्तापूँजी ७०...