काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १८ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी भदौ २५ गते शुक्रबारका दिन काठमाण्ठौ थापाथलीमा रहेको कम्पनीको प्रधान कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको आर्थिक...
काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको स्थगित २४ औँ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
बैठकले आगामी भदौ ३० गते बुधबारका दिन कमलादी काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले २८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ २६ गते शनिबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा वेभिनारमार्फत बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।
उक्त सभामा संस्थाले ललितपुर फाइनान्सलाई प्राप्ति गरी कायम भएको चुक्तापूँजी ४९...
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी भदौ १८ गते शुक्रबारका दिन बालुवाटारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअलमाध्यम जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ ।...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज(साउन २५ गते) सम्पन्न भएको हो ।
कम्पनीको वार्षिक साधारण सभा आज कमलादीमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा दिउँसो ३ बजे भर्चअलमाध्यम बाट सम्पन्न भएको हो । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(साउन २५ गते)आयोजना हुन गईरहेको छ । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।
कम्पनीको वार्षिक साधारण सभा आज कमलादीमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा दिउँसो ३ बजे भर्चअलमाध्यम बाट सभा आयोजना हुदैछ...
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको पाचौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी भदौ १३ गते आइतबारका दिन थापाथली काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा आर्थिक वर्ष २०७७/७८ का...
काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले तीनवटा आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । बैंकको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ, नवौँ र दशौँ वार्षिक साधारण सभा एकैपटक आह्वान गरेको हो ।
बैठकले आगामी भदौ १२ गते शनिबारका दिन सर्लाहि मलंगवामा रहेको होटल कुसुम एण्ड पार्टी प्यालेसमा बिहान १०.३० बजे सभा आयोजना गर्ने...
काठमाण्ठौ । एनएलजी इन्स्यारेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको १५ औँ वार्षिक साधारण सभा आज(साउन २१ गते) पानीपोखरी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा वेभिनारमार्फत सम्पन्न भएको हो।
उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(साउन २१ गते)आयोजना हुँदैछ । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
सभा आज काठमाण्डौ पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चअल माध्यमबाट आयोजना हुँदैछ ।
उक्त सभामा कम्पनीको...
काठमाण्डौ । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न सुपरमाई हाइड्र«ोपावर पब्लिक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी भदौ ५ गते शनिबारका दिन कम्पनी रजिष्टर्डको कार्यालय बानेश्वरमा बिहान ११ बजे भर्चुअलमाध्यमबाट सभा आयोजना...
काठमाण्डौ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको छैठौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी भदौ ५ गते शनिबारका दिन संस्थाको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे विद्युतीय÷भर्चुअलमाध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ...
काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको ३५९ औँ बैठकले कम्पनीको २७ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी साउन ३१ गते आइतबारका दिन भर्चुअलमाध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैंठकले १२ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी साउन ३१ गते आइतबारका दिन सिमरा बाराामा रहेको होटल क्लासिकममा बिहान ११ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको पूँजी...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी साउन २५ गते सोमबारका दिन कमलादीमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा दिउँसो ३ बजे भर्चअलमाध्यम बाट सभा आयोजना गर्ने निर्णय गरेको हो...