AGM

सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभासम्पन्न भएको छ । कम्पनीको २४ औँ वार्षिक साधारण सभा कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान ११ बजे सभा आयोजना भएको थियो ।  कम्पनीको गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा आह्वान गरेको थियो ।  सभामा कम्पनीको हालको चुक्तापूँजी १ अर्ब १२...

एनएलजी इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

    काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी साउन २१ गते बिहिबारका दिन काठमाण्डौ पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय...

कर्पोरेट डेभलपमेन्ट बैंक र यूनियन हाइड्रोको वार्षिक साधारण सभा आज

काठमाण्डौ । आज कर्पोरेट डेभलपमेन्ट बैंक र यूनियन हाइड्रो पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आयोजना हुँदैछ ।  कर्पोरेट डेभलपमेन्ट बैंकको १३ औँ वार्षिक साधारण सभा विरगंजमा रहेको बैंकको कन्द्रिय कार्यालयमा आयोजना हुँदैछ । बैंकको गत असार १ गते बसेको सञ्चालक समितिको बैठकको बैंकको १३ औँ वार्षिक साधारण सभा डाकेको थियो ।  उक्त...

1663308665norvic-gif.gif

सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(असार २३ गते) सम्पन्न भएको छ । सभा आज कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा विद्युतीय माध्यम (भर्चुअल)मार्फत आयोजना भएको हो ।  कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको तेस्रो वार्षिक साधारण सभा आयोजना भएको हो । उक्त सभामा...

सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(असार २३ गते) आयोजना हुदैँछ ।  कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो ।  सभा आज कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा विद्युतीय माध्यम (भर्चुअल)मार्फत आयोजना हुदैँछ ।...

सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा असार २३ मा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आगामी असार २३ गते आयोजना हुने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी असार २३ गते बुधबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा विद्युतीय माध्यम (भर्चुअल)मार्फत...

16454172591200x120.gif

जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(असार २१ गते)सम्पन्न भएको छ । कम्पनीको स्थगित वार्षिक साधारण सभा काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना भएको हो । कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको थियो । तर कोरोना...

नेशनल हाइड्रोपावरको स्थगित वार्षिक साधारण सभा आगामी असार ३१ गते

काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित वार्षिक साधारण सभा आगामी असार ३१ गते आयोजना हुने भएको छ । कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २४ औँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।  यसअघि गत चैत २७ गते आयोजना हुने भनिएको कम्पनीको वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित...

नागरिक लगानी कोषको वार्षिक साधारण सभा आज, लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को वार्षिक साधारण सभा आज(असार १८ गते) कोषको केन्द्रिय कार्यालय बानेश्वरमा दिनको २ बजे आयोजना हुन गईरहेको छ। सीआईटीको गते जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको थियो ।  सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८.८९४७ प्रतिशत नगद लाभांश...

नेको इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार ३१ गते बिहिबारका दिन काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको भवनमा भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनी...

आँधिखोला लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार १० गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको चौथो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार ३१ गते बिहिबारका दिन स्याङजामा रहेको होटल गाउँवेशी सभाहलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त बैठकमा संस्थाले एक वा एकभन्दा बढी...

जनरल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ३१ मा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको थियो ।  कम्पनीको तेस्रो वार्षिक साधारण सभा आगामी असार ३१ गते सोमबारका दिन काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना...

आदर्श लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासन प्रमुख अजेन्डा

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको गत असार ८ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी असार ३१ गते बिहिबारका दिन बनेपामा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको जारी...

सगरमाथा इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कमपनीको गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी असार ३० गते बुधबारका दिन कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको हालको चुक्तापूँजी १...

राधी विद्युत कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस वितरण तथा हकप्रद जारी गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले वािर्षक साधारण सभा आह्वान गरेको छ। कम्पनीको गत असार ७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी असार २९ मंगलबारका दिन गते त्रिपुरेश्वरमा अवस्थित कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भर्चअल माध्यम जुमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त...