AGM

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(असार ६ गते) कम्पनीको १९ औँ वार्षिक साधारण सभा बारा जिल्लाको सिमरामा रहेको होटल इच्छामा सभा सम्पन्न भएको हो । कम्पनीको वार्षिक साधारण सभा गत जेठ २ गत आयोजना हुने तय भएको थियो । तर कोरोना महामारीका कारण कम्पनीले उक्त सभा स्थगित गरेको थियो । आज...

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, लाभांस पारित सहित यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज (असार ६ गते)आयोजना हुन गईरहेको छ । कम्पनीको गत वैशाख ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको १९ औँ वार्षिक साधारण सभा आज आइतबारका दिन बारा जिल्लाको सिमरामा रहेको होटल इच्छामा सभा आयोजनाा हुदैछ । कम्पनीको वािर्षक साधारण सभा गत जेठ २ गत आयोजना...

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत असार १ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी असार २५ गते शुक्रबारका दिन विरगंजमा रहेको बैंकको प्रधान कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय...

1663308665norvic-gif.gif

रिलायबल नेपाल लाइफको वार्षिक साधारण सभा आज, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(असार ४ गते) आयोजना हुदैँछ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज शुक्रबारका दिन ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा दिनको १ बजे आयोजना हुन गईरहेको हो।उक्त सभामा सर्वसाधारणका लागि ६० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिनेछ।...

सानिमा जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी असार २३ गते बुधबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा विद्युतीय माध्यम (भर्चुअल)मार्फत सभा आयोजना गर्ने निर्णय...

आइएमई लाइफको वार्षिक साधारण सभा सम्पन्न, आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज लैनचौरमा रहेको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यम जुम एपका माध्यमबाट सम्पन्न भएको हो । कम्पनीको सञ्चालक समितिको गत वैशाख ७ गते बसेको बैठक वार्षिक साधारण सभा आह्वान गरेको थियो ।  सभामा धितोपत्र दर्ता गरी...

16454172591200x120.gif

रिलायबल नेपाल लाइफको साधारण सभा असार ४ गते, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आगामी असार ४ गते आयोजना हुने भएको छ ।  कम्पनीको तेस्रो वार्षिक साधारण सभा आगामी असार ४ गते शुक्रबारका दिन ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा दिनको १ बजे सभा आयोजना हुने भएको हो।उक्त सभामा सर्वसाधारणका लागि ६० लाख कित्ता आईपीओ जारी गर्ने...

युनियन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले दुुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औँ र १४ औँ वार्षिक साधारण सभा एकैपटक डाकेको हो।  बैठकले यी सभाहरु आगामी असार २५ गते ललितपुर धोबिघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यम जुममार्फत सभा आयोजना...

आइएमई लाइफको वार्षिक साधारण सभा भोलि, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा भोलि(जेठ ३१) गते आयोजना हुँदैछ । कम्पनीको सञ्चालक समितिको गत वैशाख ७ गते बसेको बैठकको निर्णयबमोजिम कम्पनीको तेस्रो वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो ।  सभा काठमाण्डौ लैनचौरमा रहेको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यम जुम एपका माध्यद्वारा सभा आयोजना...

सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाण्डौको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमामा भर्चुअल माध्यमबाट आयेजना भएको हो ।  उक्त सभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९४ प्रतिशत लाभांस वितरणको प्रस्ताव...

यी तीन बीमा कम्पनीको साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौँ । आज(जेठ २८ गते)तीनवटा बीमा कम्पनीहरुको साधारण सभा आयोजना हुँदैछ ।  आज हिमालयन जनरल, सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा आयोजना हुँदैछ ।  हिमालयन जनरलको २७ औँ वार्षिक साधारण सभा कम्पनीको थापागाँउमा रहेको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आयोजना हुनेछ । उक्त सभामा सञ्चालक...

सानिमा लाइफको वार्षिक साधारण सभा सम्पन्न,आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज.जेठ २३ गते) सम्पन्न भएको छ । उक्त सभा कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभाबाट समपनन भएको हो ।   उक्त सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएको छ। यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कम्पनी...

नागरिक लगानी कोषद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले वार्षिक साधारण सभा आह्वान गरेको छ। सीआईटीको गते जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी असार १८ गते कोषको केन्द्रिय कार्यालय बानेश्वरमा दिनको २ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित ९ प्रतिशत...

सानिमा लाइफको वार्षिक साधारण सभा आज, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज(जेठ २३ गते) आयोजना हुन गइरहेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आयोजना हुन गईरहेको हो।  उक्त सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष...

रिलायबल नेपालद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी असार ४ गते शुक्रबारका दिन ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा दिनको १ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा...