काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको डिबेन्चर रिजष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकको ७ वर्षे अवधिको ६ अर्ब रुपैयाँ कृषि ऋणपत्रको डिबेन्चर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिएको हो ।
कृषि विकास बैंकले कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन कृषि...
काठमाण्डौ । कुषि विकास बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले गत असार १० गते ‘४ प्रतिशत एग्रिकल्चर बोन्ड ८ र ९ वर्षे’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो ।
धितोपत्र बोर्डबाट अनुमति पाएसँगै बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका १२ करोड कित्ताले हुन आउने १२ अर्ब...
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले कर्जाको हर्जाना ब्याजमा सतप्रतिशतसम्म छुट दिने भएको छ ।
कोभिड–१९ का कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी बैंकले कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकलाई हर्जाना ब्याजमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको हो।
बैंकले यो विशेष छुटको सदुपयोग गरी लाभांन्वित...
काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडको सञ्चालक सदस्यमा दीर्घराज मैनाली नियुक्त भएका छन्।
मन्त्रीस्तरको निर्णयबाट मैनाली बैंक सञ्चालक सदस्यमा नियुक्त भएका हुन्। नवनियुक्त सञ्चालक मैनालीसँग सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन बैंक र एक लघुवित्तका ३ करोड ३९ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कृषि विकास बैंक मेगा बैंक लिमिटेड स्ट्याण्डर्ड चाटर्ड बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा कृषि विकास बैंकको १५ प्रतिशत बोनस सेयर अर्थात १ करोड ४३ लाख ३४ हजार ६९१.०४६४...
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले चार वटा बैंकको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले नबिल बैंक लिमिटेड, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक र ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
नबिल बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ३३.५० प्रतिशत बोनस सेयरका लागि...
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले चौधौँ वार्षिक साधारण सभा डाकेको हो।
बैैठकले भक्तपुर बोडे स्थित बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा आउँदो पुस २९ गते बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आ.व २०७५/७६ का लागि प्रस्ताव गरिएको १५ प्रतिशत बोनस...
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको आज(मंसिर २९ गते) बिहान ७ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आ.व २०७६/७७ मा कायम रहेको साधारण चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल १५.०७८९५ प्रतिशत...