काठमाण्डौ । नेपाल टेलिकमको सञ्चालकमा अम्बिकाप्रसाद पौडेल निर्विरोध भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य तथा लगानीकर्ता पौडेल सर्वसाधारण सेयरधनीको तर्फबाट कम्पनीको सञ्चालकमा निर्विरोध भएका हुन्।
आगामी चैत १३ गते आयोजना हने टेलिकमको १३ औँ वार्षिक साधारण सभाका लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ता गराउनु...