काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड चौथौ वर्षमा प्रवेश गरेको छ । आजभन्दा तीन वर्षअघि असार ६ गतेदेखि बीमा सेवाको सुरुवात गरेको कम्पनीले तीन वर्षे यात्रा सफलतापूर्वक पार गर्दै चौथो वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवका अवसरमा कम्पनीले विश्वसागरी निरन्तर सहयोग गर्ने शुभचिन्तक तथा मार्गदर्शन गर्ने नियामक निकाय,...