api hydropower company

अपि पावरको हकप्रदमा आवेदन दिने समायवधि थप

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीको हकप्रदमा आवेदन दिने समयावधि असार १३ गतेसम्मका लागि लम्बाइको हो ।  कम्पनीले गत वैशाख १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०.२९३८ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर...

अपि पावरको सेयरको लिलामी भोलिदेखि

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले भोलि(पुस ६गते)देखि बोलकबोलमार्फत सेयर बिक्री गर्ने भएको छ। कम्पनीले १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।  कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म निष्कासन गरेकोमा सर्वसाधारण समूहतर्फबाट बिक्री नभएका १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामीमा राख्न लागेको हो...

अपी पावरको हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आज(शुक्रबारदेखि) हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले आफ्ना सेयरधनीहरुका लागि ४७ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले गत वर्ष फागुन १२ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०.४७ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद...

1663308665norvic-gif.gif

अपि पावरले कात्तिक १४ गतेदेखि ४७% हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि १ः०.४७ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ।  कम्पनीले आउँदो कात्तिक १४ गतेदेखि १०० रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँको ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।  हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा...