article

नेपालमा ‘बीमा साक्षरता’ किन आवश्यक ? के–के छन् चुनौतीहरु ?

नेपालमा बीमा बजार परिपक्क र विकास नहुनुमा बीमा साक्षरताको कमीलाई एक महत्वपूर्ण कारण मानिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने बीमा समितिको हालै प्रकाशित तथ्यलाई  हेर्दा आर्थिक वर्ष २०७६/७७ को अषाढ मसान्तसम्म कुल जनसंख्याको २२ प्रतिशत बीमामा पहुँच रहेको छ। यसरी यही तथ्यांकलाई विश्लेषण गर्दा विगतको तुलनामा बीमा दायरा वृद्घि भएसँगै...