arun kabeli power ltd

अरुण काबेली पावरको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ११ औँ वार्षिक साधारण सभा भदौ २६ गते शनिबारका दिन काठमाण्डौ थापाथलीमा रहेको कम्पनीको प्रधान कार्यालयमा जुम एपको माध्यमबाट सम्पन्न भएको हो ।  उक्त सभामा कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १७ प्रतिशत बोनस सेयर र...

अरुण काबेली पावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । अरुण काबेली पावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित कुल १७.८९ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  लाभांस वितरण प्रयोजनका लागि कम्पनीले भदौ १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तर भोलि कृष्ण जन्माष्टमीको सार्वजनिक बिदा...

अरुण काबेली पावरको कम्पनी सचिवमा भट्टराई नियुक्त

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीको कम्पनी सचिवमा थानेश्वर भट्टराई नियुक्त भएका छन् । कम्पनीको आज(भदौ १३ गते)बसेको सञ्चालक समितिको बैठकले  भट्टराईलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।    ...

1663308665norvic-gif.gif

अरुण काबेली पावरद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । बैठकले आगामी भदौ २६ गते शनिबारका दिन काठमाण्डौ थापाथलीमा रहेको कम्पनीको प्रधान कार्यालयमा जुम एपको माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा...

अरुण काबेलीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५.७१ प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो।  हिजो शुक्रबार नेपाल स्टक एक्सचेन्जले कम्पनीद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रति कित्ता २५४ रुपैयाँ कायम गरेको हो। यो...

अरुण काबेलीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ६ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर ११ गते) अन्तिम दिन रहेको हो।  प्रस्तावित लाभांसमा बोनस सेयर ५.७१ प्रतिशत र ०.२९ प्रतिशत नगद लाभांश रहेका छन्। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि (मंसिर...

16454172591200x120.gif