काठमाण्डौ । एशियन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत पुस ११ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ११ करोड ८० लाख रुपैयाँको रु.१०० अंकित दरका ११ लाख ८० हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।
बोर्डबाट अनुमति...
काठमाण्डौ । एशियन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस २० गतेका लागि दोस्रो वार्षिक साधारण सभा डाकेको हो। बैठकले उक्त सभा सानेपामा रहेको कम्पनीको कार्यालयबाट भर्चुअल माध्यम जुम एपमार्फत आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा कम्पनीको प्रबन्ध पत्र र...