काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले लिलामीमार्फत बिक्री गर्न राखेको १ लाख ४ हजार कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
संस्थाले गत मंसिर १७ गतेबाट १ लाख ४ हजार कित्ता संस्थापक सेयर लिलामीमा...
काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडले असोज २० गतेबाट संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ।
कम्पनीले १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो।
लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्...
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आज(शुक्रबार)देखि आफ्नो स्वामित्वमा रहेको सूूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा राखेको छ ।
बैंकले सूर्या लाइफको आफ्नो स्वामित्वमा रहेको ३९ हजार १०० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
इच्छुक लगानीकर्ताले असोज ९ गतेसम्ममा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्...