australia

अष्ट्रेलियाको बीमा उद्योगको मुनाफा २० वर्ष यताकै निम्न

काठमाण्डौ । कोरोना महामारीका साथै प्राकृतिक विपत्ती र विश्व वित्तीय बजारको अवस्थाका कारण अष्ट्रेलियाको बीमा उद्योगको मुनाफामा व्यापक प्रभाव परेको छ।  फिनीटीको वार्षिक अप्टीमा रिपार्टका अनुसार आर्थिक वर्ष २०२० मा अष्ट्रेलियाका बिमकहरुको खुद बीमा शुल्क आर्जनको वृद्धिदर ५ प्रतिशत रहेको छ भने घाटा अनुपात २ प्रतिशत रहेको छ। यस्तै...

महामारीका बाबजुद अष्ट्रेलियाका युवाहरु धमाधम स्वास्थ्य बीमा रद्द गर्दै

काठमाण्डौ । अष्ट्रेलियामा आफ्नो निजी स्वास्थय बीमा रद्द गर्ने युवा जमातको संख्या बढ्दो पाइएको छ। सम्पूर्ण विश्वमा कोरोना महामारीको जोखिम कायम रहेकै बेला अष्ट्रेलियामा भने स्वास्थ्य बीमा रद्द गर्ने युवाहरुको संख्यामा बढोत्तरी आएको हो।  अष्ट्रेलियाको फेडेरल गभर्मेन्ट अफ अष्ट्रेलियाद्वारा जारी गरिएको सूचना अनुसार सन् २०२० को...

अष्ट्रेलियाको मोटर इन्स्योरेन्स बजार ४.४ प्रतिशतले संकुचित हुने अनुमान

काठमाण्डौ। कोरोना महामारीका कारण अष्ट्रेलियाको मोटर इन्स्योरेन्स बजार ४.४ प्रतिशतले संकुचित हुने अनुमान लगाइएको छ। ग्लोबल डेटाका अनुसार महामारीका कारण सन् २०१९ को ३.६ प्रतिशतको वृद्धिमा तिव्र गिरावट आएपछि यसको प्रभाव त्यहाको मोटर इन्स्योरेन्स बजारमा देखिने भएको हो।  कोरोनाको प्रकोप पश्चात ग्लोबल डेटाले अष्ट्रेलियाको मोटर...

1663308665norvic-gif.gif