काठमाण्डौ। बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ शाखाको आर्थिक तथा पर्यटकीय नगरी चितवन जिल्लाको नारायणगढस्थित सहिदचोकमा विस्तार गरेको छ।
उक्त शाखाको बुधबार चितवन जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठले विधिवत रुपमा उदघाटन गरी शुभारम्भ गरेका छन्। शाखा शुभारम्भ कार्यक्रममा संस्थाका प्रमुख लगानीकर्ता तथा...
काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको
बैठकले २५ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी चैत ४ गते शुक्रबारका दिन कमलादी काठमाण्डौमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा १२ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा अन्य उपयुक्त...
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीको ललितपुर महानगरपालिका–१२ थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँगै स्थानान्तरण गरी आइतबारबाट सञ्चालनमा आएको छ।
नयाँ शाखा कार्यालयको सञ्चालक लक्ष्मी श्रेष्ठ र पूर्वसञ्चालक मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन्। कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायी एवं ग्राहकको...
काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडका सञ्चालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीका सञ्चालक सुधिर ज्ञवालीको राजीनामा स्वीकृत भएको हो ।
कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीले दिएको राजीनामा स्वीकृत गरेको हो ।
उनको राजीनामा पुस १२ गतेदेखि लागूहुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।
...
काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडको स्थगित वार्षिक साधारण सभाको आज आयोजना हुन गईरहेको छ । कम्पनीको २४ औँ वार्षिक साधारण सभा आज कमलादी काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा हुन लागेको हो ।
यसअघि कम्पनीले कोरोना भाइरसको नयाँ संक्रमणका कारण नेपाल सरकारबाट जारी निषेधाज्ञा र कोभिड–१९को विषम परिस्थितीलाई मध्यनजर गत...
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाण्डौ महानगरपालिका २२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ।
फाइनान्सले सोही वडाको न्युरोड पिपलबोटस्थित रमा गृह भवनमा आज भदौ ९ गते बुधबार उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो। नयाँ शाखा कार्यालयको उद्घाटन संस्थाको सञ्चालक समितिकी महिला सञ्चालक...
काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको स्थगित २४ औँ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
बैठकले आगामी भदौ ३० गते बुधबारका दिन कमलादी काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको...
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीले बाढीबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाका हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सहयोग प्रदान गरेको हो ।
गत असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतिका कारण त्यस क्षेत्रमा विद्युत आपूर्ती बन्द भएका कारण...
काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा स्थगन गरेको छ। कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २४ औँ वार्षिक साधारण सभा स्थगन गरेको हो।
कोरोना भाइरसको नयाँ संक्रमणका कारण नेपाल सरकारबाट जारी निषेधाज्ञा र कोभिड–१९को विषम परिस्थितीलाई मध्यनजर गर्दै यहि वैशाख ३१ गते आयोजना हुन गईरहेको...
काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २४ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी वैशाख ३१ गते शुक्रबारका दिन कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा संस्थाले भविष्यमा अन्य उपयुक्त...
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश सिंह भण्डारी नियुक्त भएका छन् ।
कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार भण्डारीलाई कम्पनीको सीईओ पदमा नियुक्त गरिएको हो ।
...