काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्सको हालै सम्पन्न भएको १८ वार्षिक साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा विशाल अग्रवाललाई सर्वसम्मत मतले निर्वाचित गरेको छ। कम्पनीको २०८ औँ संचालक समितिको बैंठकले अग्रवाललाई ४ वर्षका लागि अध्यक्ष पदमा पदमा चयन गरेको हो।
कम्पनीको भदौ २६ गते होटल ईच्छा प्रा लि, सिमरा,बारामा सम्पन्न १८ औँ...