bishal bazar co ltd

विशाल बजारको सेयर कारोबार फुकुवा

काठमाण्डौ । विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज(वैशाख ८ गते) कम्पनीको दोस्रो बजार सेयर कारोबार फुकुवा गरेको हो।  कम्पनीले वैशाख ३ गतेको पत्रमार्फत कम्पनीको आर्थिक वर्ष २०७३/७४, ०७४/७५, ०७५/७६ र ०७६/७७ को सम्मको लेखापरीक्षण हुन बाँकी र आ.व २०७७/७८ को पौष मसान्तसम्मको वित्तीय विवरणहरु...