bok capital limited

बिओके क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । बिओके क्यापिटल मार्केट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैटौँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज २० गते बुधबारका दिन काठमाण्डौ नक्सालमा रहेको कम्पनीको कार्यालयमा दिउँसो ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का...

बीओके क्यापिटलले डाक्यो वार्षिक साधारण सभा, नगद लाभांस वितरण मुख्य अजेन्डा

काठमाण्डौ । बीओके क्यापिटलले वार्षिक साधारण सभा डाकेको छ। क्यापिटलले आफ्नो पाँचौ वार्षिक साधारण सभा आगामी मंसिर ५ गतेका लागि डाकेको हो।  क्यापिटलको मुख्य कार्यालय कमलादीमा दिउँसो १ बजे सुचारु हुने उक्त सभामा क्यापिटलले ४.५ प्रतिशत नगद लाभांस वितरणको विशेष प्रस्ताव पेश गर्नेछ। नगद लाभांस प्रयोजनका लागि कम्पनीले ९५ लाख ५० हजार...