book close date

हकप्रदका लागि अपि पावरद्वारा बुक क्लोज मिति तय, कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । हकप्रद निष्कासनका लागि अपि पावर कम्पनी लिमिटेडले आगामी वैशाख २९ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको छ ।  यसर्थ वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले ५६ करोड ७० लाख रुपैयाँबराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन...

प्रिमियर इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २७ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत २३ गते नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनीद्वारा प्रस्तावित ११.०५...

हकप्रद निष्कासनका लागि अरुण भ्याली हाइड्रोपावरले तय गर्यो बुक क्लोज मिति

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि आउँदो चैत ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।  यसर्थ चैत ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै हकप्रद सेयर खरिदका लागि योग्य...

1663308665norvic-gif.gif

बुटवल पावर कम्पनीद्वारा लाभांस प्रस्ताव, साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरण्को प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस सेयर गरी कुल २५ प्रतिशत लाभांस वितरणको...

शिवम् सिमेन्ट्सको बुक क्लोज मिति तय

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडले आथिर्क वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांस प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ।  कम्पनीले यही कात्तिक १३ गते एक दिनका लागि बुक क्लोज(सेयरधनी दर्ता किताब बन्द) गर्ने निर्णय गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर २४.२१ प्रतिशतका दरले नगद लाभांश वितरण...

ग्लोबल आईएमई समुन्नत योजना–१ को बुक क्लोज मिति तय

काठमाण्डौ । ग्लोबल आईएमई समुन्नत योजना–१ को गत आर्थिक वर्ष २०७६/७७ का लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरिएको छ।  योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले यस योजनाका घोषित प्रतिफल वितरण प्रयोजनार्थ आउँदो असोज ९ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ असोज ८ गतेभित्र कायम...

16454172591200x120.gif