काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले बुक क्लोज(सेयर दाखिला खारेज)मिति तय गरेको छ। संस्थाले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तावित लाभांस वितरण र २२ औँ वार्षिक साधारण सभाका लागि बुक क्लोज मिति तय गरेको हो।
संस्थाको हिजो सोमबार बसेको बैठकले आउँदो मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो।...
काठमाण्डौ । एनआरएन लघुवित्तले विशेष साधारणसभा प्रयोजनार्थका लागि शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज)को मिति निर्धारण गरेको छ।
विशेष साधारणसभाका लागि संस्थाले आगामी असोज ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यससँगै अब असोज १० गतेसम्म कायम सेयरधनीहरुले मात्रै उक्त विशेष सभामा भाग लिन पाउनेछन्।
सभामा एफपीओ निष्कासन र...
काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्ड अन्र्तगत सञ्चालित दुई म्युचुअल फन्डले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांस वितरणका लागि बुक क्लोजको मिति सार्वजनिक गरेका छन्।
बैंक अन्र्तगत सञ्चालित एनआईसी एसिया ब्यालेन्सड् फन्ड र एनआईसी एसिया ग्रोथ फन्डले बुक क्लोजको मिति सार्वजनिक गरेका हुन्।
लाभांश प्रयोजनार्थ यी दुवै...