काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी...
काठमाण्डौ । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ।
संस्थाले ९७ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको तयारी गरेको हो। यो लघुवित्तले १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ जारी गर्नेछ।
आईपीओ निष्कासनपछि संस्थाको चुक्तापुँजी ३ करोड रुपैयाँ पुग्नेछ।
यसैगरी बिहीबार संस्थाले आईपीओ बिक्री...
काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन लतिलपुर धोबिघाटमा रहेको सिद्धार्थ कटेजमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको...