काठमाण्डौ । बुद्धनगर एग्रो फार्म लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
रुपन्देहीको बुटवल–११ मिलनचोकस्थित कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ कित्ता आईपीओ (सामूहिक लगानी कोष तथा कर्मचारीहरुसहित) निष्कासन गर्ने भएको हो। आईपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा बुद्धनगर एग्रो पहिलो कम्पनी हो।&n...