काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय संसदमा प्रस्तुत बजेटमा बिमाको धेरै ठाउँ चर्चा भए पनि जीवन बिमाहरुका लागि भने अपेक्षित बन्न नसकेको नेपालको टप जीवन बिमा कम्पनीका सीइओले बताएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सका सीइओ विवेककुमार झाले बिजशालासँग कुरा गर्दै बजेट वक्तव्यको धेरै ठाउँमा बिमाको प्रसंग आए पनि जीवन...
काठमाण्डौ । आगामी वर्ष बिमा क्षेत्रका लागि स्वर्ण वर्ष हुने देखिएको छ ।
सरकारले स्वास्थ्य बिमालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपछि यस्तो अवस्था आउने देखिएको हो ।
आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना रोगको पनि बिमा हुने थप व्यवस्था गर्ने प्रष्ट्याए । एकलाख रुपैयाँसम्मको...