काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत पुस २६ गते सम्पन्न २९ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत नगद लाभांस माघ २७ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा...
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४३८.७३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४८२.६० रुपैयाँ कायम थियो...
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफा तथा सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत...
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले विदेशी लगानीकर्ता भित्राएको छ। कम्पनीको पूर्ण स्वामित्वमा रहेको मनाङ मस्र्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडले तीवनटा चीनियाँ लगानीकर्ता भित्राएको हो।
कम्पनीले मनाङ जिल्लाको चामे र नासोङ गाउँपालिकामा स्थित मस्र्याङदी नदीमा निर्माण हुन लागेको १३५ मेगावाट क्षमताको मनाङ मस्र्याङदी...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बुटवल पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।
कम्पनीले गत आर्थिक वर्षका लागि वितरण गरेको १० प्रतिशत अर्थात २६ लाख ७४ हजार ७८७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
...
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा हाइड्रो कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले बुटवल पावर कम्पनी लिमिटेड र छ्याङदी हाइड्रो पावर लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
बुटवल पावरद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि...
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरण्को प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस सेयर गरी कुल २५ प्रतिशत लाभांस वितरणको...