काठमाण्डौ । सनराइन फर्स्ट म्युचुअल फन्डका लागि घोषणा गरिएको नगद लाभांस इकाइधनीहरुको बैंक खातामा जम्मा गरिएको छ ।
सनराइज बैंक कोष प्रवद्र्धक र सनराइज क्यापिटल योजना व्यवस्थापक तथा डिपोविटरी रहेको सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्टले आर्थिक वर्ष २०७७/७८ का लागि घोषणा गरेको ५० प्रतिशत नगद लाभांस इकाइधनीहरुको बैंक...