cchhayadevi complex

छाँयादेवी कम्प्लेक्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाण्डौ । छाँयादेवी कम्प्लेक्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम जारी पुँजीको १० प्रतिशतले हुन आउने आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा आज छाँयादेवी कम्प्लेक्सका...