cds and clearing

आज मेरो सेयर केहि समय नचल्ने

काठमाण्डौ । सिडिएसीद्वारा संचालित ‘मेरो सेयर’को सेवा केही घण्टा अवरुद्ध हुने भएको छ ।  सिडिएससीले एक सूचना प्रकाशित गरी यस विषयमा जानकारी दिएको हो ।  ‘मेरो सेयर’को सेवा आज(बिहीबार) साँझ ६ बजेदेखि ९ बजेसम्म अवरुद्ध हुनेछ ।  सिडिएससीले ‘मेरो सेयर’ सफ्टवेयरमा निकै जरुरी मर्मत सम्बन्धी काम गर्नुपर्ने भएकोले ३ घण्टा सेवा...