cedb hydropower development company ltd

सिईडिबि हाइड्रोपावरका संस्थापक र कर्मचारीले तीन वर्षसम्म सेयर बिक्रि गर्न नपाउने

काठमाण्डौ । सिईडिबि हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका संस्थापक र कर्मचारीले आगामी तीन वर्षसम्म कम्पनीको सेयर बिक्रि गर्न नपाउने भएका छन् । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक र कर्मचारीको स्वामित्वमा रहेको संस्थापक सेयर लकिङ भएको जनाएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशिका धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को...

सिईडिबि हाइड्रोको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र कम्पनीबीच गत जेठ २५ गते प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएका ८३ लाख ९४ हजार १०० कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता...

सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँड आज

काठमाण्डौ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड आज(वैशाख ३१)गते हुने भएको छ। उक्त आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइन क्यापिटल लिमिटेडको कार्यालयबाट बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ।  कम्पनीले गत वैशाख १७ गतेदेखि रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयरमा...

1663308665norvic-gif.gif

सीइडीबी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिन आज(वैशाख २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।   कुल निष्कासनमध्ये २५ अर्थात ५० हजार ३६५...

सीइडीबी हाइड्रोपावरको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज(वैशाख १७ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई...

सीइडीबी हाइड्रोपावरको आईपीओ निष्कासन भोलिदेखि

काठमाण्डौ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि(२०७८ वैशाख १७) गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।   कुल निष्कासनमध्ये २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर...

16454172591200x120.gif

सिईडिबि हाइड्रोपावरको आईपीओ निष्कासन वैशाख १७ देखि

काठमाण्डौ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी वैशाख १७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गर्न लागेको हो।  कम्पनीले जारी गर्न लागेको आईपीओ कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशत हुन आउँछ।...

सीईडीबी हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आज(वैशाख २ गते) कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।  बोर्डबाट अनुमति पाएपश्चात अब कम्पनीले २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको...