central finance ltd

सेन्ट्रल फाइनान्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत पुस ३० गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट पारित ३.३० प्रतिशत नगद लाभांस(कर सहित) माघ ११ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  बुक क्लोज अवधिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद...

सेन्ट्रल फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ मा बाँडफाँडका लागि उपलब्ध मुनाफामध्ये चुक्तापूँजीको ७.७ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांस गरी कुल ११ प्रतिशत...

सेन्ट्रल फाइनान्सको नगद लाभांस हितग्राही खातामा जम्मा

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको नगद लाभांस सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत माघ २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट गत आ.व का लागि चुक्ता पूँजीको ३ प्रतिशतका दरले नगद लाभांस वितरण गर्ने प्रस्ताव गरे बमोजिम सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो।  कम्पनीले आजदेखि एनएमबी क्यापिटल लिमिटेड नागपोखरी...

1663308665norvic-gif.gif

सेन्ट्रल फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २१७ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य २३२ रुपैयाँ कायम...

सेन्ट्रल फाईनान्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सेन्ट्रल फाईनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको गत पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो माघ २३ गते शुक्रबार सेन्ट्रल फाईनान्स लिमिटेडको कर्पाेरेट कार्यालष् कुपन्डोल ललितपुरमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका...

सेन्ट्रल फाइनान्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७६/७७ मा बाँडफाँडका लागि उपलब्ध मुनाफाबाट चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस...

16454172591200x120.gif