chandragiri hills

चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरण अन्तर्गत आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।    कम्पनीले गत मंसिर १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि चुक्तापुँजीको २ प्रतिशत अर्थात ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्कासन गरेको थियो। धितोपत्र निष्कासन तथा बिक्री...

चन्द्रागिरी हिल्सको आईपीओ निष्कासन पुस १ मा बन्द हुने, अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरण अन्तर्गत आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरेको आईपीओमा सोमबारसम्म ११ लाख ९४ हजार ६८० कित्ताका लागि आवेदन परेको छ।    धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार सोमबारसम्म २ हजार ६९१ आवेदकबाट ११ लाख ९४ हजार ६८० कित्ताका लागि आवेदन परेको हो।...

चन्द्रागिरी हिल्सको पहिलो चरण अन्तर्गतको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । चन्द्रागिरी हिल्सले आज(मंसिर १७ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि आईपीओ निष्कासन गर्न लागेको हो।  कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८१९ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।  आयोजना प्रभावि काठमाण्डौ जिल्लाअन्तर्गत...

1663308665norvic-gif.gif

मंसिर १७ बाट चन्द्रागिरी हिल्सले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । चन्द्रागिरी हिल्सले आउँदो मंसिर १७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि आईपीओ निष्कासन गर्न लागेको हो।  कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८१९ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।  आयोजना प्रभावि काठमाण्डौ जि...