काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले राजीनामा दिएका छन् ।
कम्पनीको गत चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । बैठकले शाहको राजीनामा आगामी चैत ३० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।
यसका साथै सोही बैठकले कम्पनीको महाप्रबन्धकमा आगामी वैशाख १ गतेदेखि लागू...
काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । कम्पनीको पुस २९ गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाबाट उमा विष्ट जीसी र प्रेम राज जोशी नियुक्त भएका हुन् ।
उमा विष्ट सर्वसाधारण सेयरधनीका तर्फबाट र पे्रम राज जोशी स्वतन्त्र स्ञ्चालकका तर्फबाट कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् ।
...
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस २९ गते बिहिबारका दिन चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय थानकोटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा ४(१)मा...
काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेको चन्द्रागिरी हिल्स लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु. १०० अंकित दरका १ करोड ५३ लाख ४० हजार ९१० कित्ता साधारण सेयर सूचीकृत भएको हो।
नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम माघ २१ गतेको निर्णयानुसार...
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओे आज(माघ ९ गते) बाडँफाँड गरिएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थीत प्रधान कार्यालयमा आज बिहान १० बजे आईपीओ बाडँफाँड गरिएको हो ।
यो आईपीओमा मागभन्दा अत्यधिक आवेदन परेकाले गोलाप्रथा मार्फत बाडँफाँड गरिएको क्यापिटलले जनाएको छ । चन्द्रागिरी...
काठमाण्डौ। चन्द्रागिरि हिल्स लिमिटेडले कम्पनीको आईपीओमा आवेदन दिनेलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेकोछ । कम्पनीको २०७७ साल पौष २९ गते बसेको ११ औं बर्षिक सधारण सभाले यस्तो निर्णय गरेको हो ।
चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वास र सबैलाई शेयर पर्ने...
काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत पुस २४ गतेदेखि चुक्तापूँजीको १० प्रतिशत अर्थात प्रतिकित्ता रु १०० दर अंकितका १५ लाख ३४ हजार ०६१ कित्ता सेयर आईपीओ निष्कासन गरेको थियो ।
कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५...
काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले आज (पुस २४) गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले चुक्तापूँजीको १० प्रतिशत अर्थात प्रतिकित्ता रु १०० दर अंकितका १५ लाख ३४ हजार ०६१ कित्ता सेयर आईपीओ निष्कासन गरेको हो।
कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६...
काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले भोलि (पुस २४) गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापूँजीको १० प्रतिशत अर्थात प्रतिकित्ता रु १०० दर अंकितका १५ लाख ३४ हजार ०६१ कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो।
कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले...
काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले आउँदो पुस २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापूँजीको १० प्रतिशत अर्थात प्रतिकित्ता रु १०० दर अंकितका १५ लाख ३४ हजार ०६१ कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो।
कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले...