chaudhary group

इन्टरनेटको क्षेत्रमा चौधरी ग्रुपको इन्ट्री, अब घर–घरमा आधा सस्तो(सीजी नेट)

काठमाण्डौ ।  इन्टरनेटको क्षेत्रमा चौधरी गुप्रले पाइला चालेको छ । सीजी कम्युनिकेसन्सले आजदेखि काठमाण्डौ उपत्यकामा इन्टरनेट सेवा सुरु गर्दै नेपालको इन्टरनेट क्षेत्रमा प्रवेश गरेको हो।  चौधरी गुप्रको सीजी नेटको प्रयोगबाट उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा नेट प्राप्त गर्ने चौधरी गुप्रले दाबी...