chilime hydropower company ltd

नेप्सेमा नेपाल फाइनान्स र चिलिमे हाइड्रोको सेयर सूचीकृत

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ। नेप्सेमा नेपाल फाइनान्स लिमिटेडको हकप्रद सेयर र चिलिमे हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद अर्थात १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर र चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर अर्थात ५७ लाख...

चिलिमे हाइड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गर्दै प्रतिकित्ता ५७०...

चिलिमे हाइड्रोपावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको २० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। कम्पनीले भोलि(मंसिर २९ गते) एक दिन बुक क्लाज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा...

1663308665norvic-gif.gif

चिलिमे हाइड्रोपावरद्वारा लाभांस घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ। कम्पनीको आज(मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६ /७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांस हाल कायम चुक्तापुँजि ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब १४ करोड १९ लाख ५२ हजार ५८६ रुपैयाँ...