chimek laghubitta bittiya sanstha ltd

छिमेक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन बिहान ११ बजे मकवानपुरको हेटौडास्थित होटल सामनामा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक...

छिमेक लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको मंसिर १ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी १ अर्ब ८३ करोड रुपैयाँको २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद...

छिमेक लघुवित्तले पायो अन्तर्राष्ट्रियस्तरको ‘स्मार्ट क्याम्पियन’ सर्टिफिकेट

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित सर्टिफिकेसन ‘स्मार्ट क्याम्पियन’ सर्टिफिकेट प्राप्त गरेको छ।  अमेरिकाको वासिंटन डीसीमा अवस्थित स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक संरक्षणसम्बन्धी ७ सिद्धान्त र १९२ मानकलाई पूर्ण रुपमा पालना गरेकोमा छिमेक लघुवित्तले स्मार्ट...

1663308665norvic-gif.gif