china

चीन सरकारद्वारा कोरोना बिरुद्धको खोपको बीमा दायित्वलाई अनिवार्य बनाउने प्रस्ताव

काठमाण्डौ । चीन सरकारले कोरोना भ्याक्सिनको बीमा  अनिवार्य गर्ने प्रस्ताव गरेको छ। चीन सरकारको भ्याक्सिन निर्माताहरुका लागि कोरोना भ्याक्सिनको बीमा अनिवार्य गर्ने सम्बन्धि मस्यौदा नियमावलीको विज्ञहरुले स्वागत गरेका छन्। विज्ञहरुले चीन सरकारको यो निर्णयले भ्याक्सिन ग्रहण गर्नेहरुको कानुनी अधिकारको उचित ढंगले संरक्षण गर्ने र...

कोरोना प्रकोपका कारण चीनको स्वास्थ्य बीमा प्रणालीमा दीर्घकालीन परिवर्तनहरु देखिने

काठमाण्डौ । कोरोनाभाइरस प्रकोपका कारण चीनको स्वास्थ्य बीमा प्रणालीमा दीर्घकालीन परिवर्तनहरु देखिने अनुमान लगाइएको छ। यसका साथै स्वास्थ्य सेवाको बढ्दो व्यवसायिकीकरणका कारण नयाँ बिजनेश मोडलहरुको जन्म हुने र बीमकहरुलाई यसैका आधारमा उनीहरुको स्वास्थ्य रणनीतिका बारेमा पुनर्विचार गर्न बाध्य पार्ने मुडिज् इन्भेस्टरर्स सर्भिसको एक...

चीनको आधारभूत स्वास्थ्य बीमा कोषले निःशुल्क कोरोना खोपको खर्च धान्न नसक्ने

काठमाण्डौ । चीनको नेशनल हेल्थकेयर सेक्युुरिटी एड्मिनिस्ट्रेसन(एनएचएसए)ले सरकारद्वारा सञ्चालित आधारभूत मेडिकल बीमा कोषले सर्वसाधारण जनतालाई निःशुल्क रुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउने खर्च धान्न नसक्ने जनाएको छ।  एनएचएसले चीनको नेशनल पिपुल्स कंग्रेस पार्टीको आधारभूत मेडिकल बीमा कोषलाई कोरोना विरुद्धको भ्याक्सिनको खर्च...

1663308665norvic-gif.gif

डिजिटल बिक्रिका कारण चीनको बीमा क्षेत्रमा तिव्र सुधार, प्रिमियम ७.६%ले बढ्यो

काठमाण्डौ । अर्थतन्त्रमा देखिएको तिव्र पूनरागमन र नियामकको सहायताले चीनको सम्पत्ति तथा दुर्घटना(पि एण्ड सी) बजार लकडाउनको मारबाट तिव्र गतिमा माथि उठ्दै गएको छ।   भर्खर मात्रै वर्षको पहिलो ६ महिनाको नतिजा प्रकाशित गरेको चाइना प्यासेफिक इन्स्योरेन्स(सिपीआईसी) ले सम्पत्ति तथा दुर्घटना युनिटले करीब ११.१ बिलियन खुद लिखित प्रिमियम...