chiranjibi chapagain

बीमा समितिका अध्यक्ष चापागाईको कार्यकाल आजदेखि समाप्त

काठमाण्डौ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको ४ वर्षे कार्यकाल आजबाट सकिएको छ। वि.स २०७३ पुस २४ गतेबाट अध्यक्ष पदको जिम्मेवारी सम्हालेका चापागाईको कार्यकाल आजदेखि सकिएको हो।  बीमा समितिको कार्यकारी अध्यक्ष मन्त्रिपरिषदबाट नियुक्त हुने व्यवस्था अनुरुप चापागाइलार्ई वि.स २०७३ पुस १४ गतेको मन्त्रिपरिषदको बैठकले बीमा समितिको...

बीमा समितिका अध्यक्षमाथि ९ संगिन आरोप लगाउदै अख्तियारमा उजुरी

काठमाण्डौ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई विरुद्ध आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।  उनी विरुद्ध समितिमा नियुक्त भएलगतै १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीलाई इजाजतपत्र प्रदान गरी मनग्य कमिसन लिई भ्रष्टाचार गरेको, नेपाल सरकारलाई लघु बीमाको योगदान १२ प्रतिशत भनि...