काठमाण्डौ । मुलुकभर कोरोना संक्रमणको जोखिम बढेसँगै देशका सम्पूर्ण बीमा कम्पनीहरुले पनि आफ्ना ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा राखेर काम गराउन पाउने भएका छन्।
बिमाको नियामक बीमा समितिले एक परिपत्र जारी गर्दै सबै जीवन र निर्जीवन बिमा कम्पनीहरुलाई ५० प्रतिशतभन्दा बढी कर्मचारीलाई कार्यालयमा नराख्न भनेको हो।
बीमा कम्पनीका...