city express finance ltd

सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको एकिकृत कारोबार माघ ११ देखि

काठमाण्डौ । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको एकिकृत कारोबार छिट्टै हुने भएको छ। दुवै संस्था मिलि“नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड”को नामबाट आउँदो माघ ११ गते आइतबारदेखि एकिकृत कारोबार आरम्भ हुने भएको हो।  नेपाल राष्ट्र बैंकबाट “क” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको...