city hotel ltd

सिटी होटेलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाण्डौ। सिटी होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि (कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषसमेत) जारी पुँजीको १० प्रतिशतले हुन आउने प्रतिसेयर अंकिम मूल्य रु. १०० मा आईपीओ निष्कासन गर्ने भएको हो। सिटी होटेलले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा प्रबन्धकमा नियुक्त गरेको छ। यस...